हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

238
0
Share:

हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अुनसार बुधबार साँझ ७ः४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि आजै साँझ नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: