काठमाडौँ। तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो।