
जारी शिक्षक आन्दोलनको समर्थनमा भोलि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाने भएका छन्।
उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालबाट सो कुराको जानकारी गराएका हुन्।
उनले लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जानाउन र सरकारले गरेको हेलचेक्र्याइ ,अपमान र दमनको बिरोध भोलि बैसाख १५ गते दिउँसो १२३० बजे हामी अध्यक्ष्य क माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौ।’
कमेन्ट गर्नुहोस्
