पोखरामा संबिधान उत्सव सुरु

Share:

पोखरा, असोज ४,माधब पनेरु ,
नयाँ संबिधान जारी भएपछि पोखरामा पनि संबिधान उत्सव भन्दै ¥यालि निकालिएको छ । पोखराको सभागृहचोक बाट सुरु भएको ¥यालि पोखराको मानवअधिकार चोक चिप्लेढुगांमा पुगेर कोणसभामा परिणत भएको छ ।
¥यालिमा कास्की जिल्लाबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक पार्टीका सभासद, पार्टी कार्यकर्ता, तथा समर्थकहरुको सहभागिता रहेको छ । मानवअधिकार चोकमा आयोजना गरिएको उत्सव सभामा बिभिन्न राजनितिक दलहका नेताहरु तथा सभाषदहरुले संबोधन गर्नेछन ।

कमेन्ट गर्नुहोस्
Share: