स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस

Share:

काठमाडौं । अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: