फ्लड लाइट बालेर पन्छाइँदै तुइनखोलाको पहिरो

Share:

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाइएको छ। अँध्यारोमा ‘फ्लड लाइट’ जडान गरेर पहिरो पन्छाइदैछ । जसमा पन्छाउने काम सकिदैछ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अब सडक सफा गर्न बाँकी छ। सडक सफा गरेपछि आज रातिबाट नै सवारी साधन चल्ने सम्भावना रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।

धमाधम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले साँझ ७ बजे सो कामबारे जानकारी सेयर गर्दै ‘फ्लड लाइट’ जडान गरेर काम धमाधम भइरहेको बताएको थियो।

 

कमेन्ट गर्नुहोस्
Share: