
असाेज १९ / नेपाल आयल निगमले इन्धन वितरणमा आजदेखि लागू हुने गरी नयाँ नियम ल्याएको छ । निगमले सार्वजनिक भाडाका सवारीहरुलाई समेत कटौती गरेर इन्धन दिने नयाँ व्यवस्था ल्याएको हो। जोरविजोर प्रणाली अनुसार माइक्रोवसलाई १५ लिटर, मिनिवसलाई २० लिटर र ठुला वसलाई ३० लिटर तेल उपलव्ध गराउने जानकारी निगमले दिएको छ । निगमको नयाँ नियम यस्तो छ- 
कमेन्ट गर्नुहोस्
