त्रिपक्षीय सहमतिपछि यस्ताे छ उज्यालो नेपालकाे समानुपातिक बन्दसूची, काे-काे परे ?

Share:

काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।

अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।

उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।

सूचीअनुसार अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।

यस्तो छ सूची :

कमेन्ट गर्नुहोस्
Share: