
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार राति घिमिरे र पौडेल सर्वसम्मत निर्वाचित बनेका हुन् ।
विशेष महाधिवेशनबाट सभापति भने गगन थापा चयन भएका छन् । शेरबहादुर देउवा समूहको सहभागिता बिनै कांग्रेसको विशेष महाधिवेशन भएको हो । देउवा समूहले गगन सहित तीन नेतालाई आजै कारबाहीको घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
