
पोखरा । मुस्ताङ स्थित कोरोला नाका आसपासका क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको छ । जसकारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
पश्चिमी बायुको प्रभावले देशका विभिन्न स्थानमा हल्का वर्षा भएसँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।
हिमपातपछि बाली नाली सप्रिने भएपछि कृषकले भने राहतको महसुस गरेका छन् ।
कमेन्ट गर्नुहोस्
