काठमाडौंका ३ वटा क्षेत्रको मतगणना सुरु

168
0
Share:

काठमाडौं। काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ३ र १० मा सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अन्य निर्वाचन क्षेत्रहरूमा केही समयपछि सुरु गर्ने तयारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: