झापा-५ : ओलीसँग बालेनको ४८ हजार मतान्तर

152
0
Share:

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ६६ हजार २ सय मत प्राप्त गरेका छन् । पछिल्लो विवरण अनुसार, बालेनले ६६ हजार २ सय मत पाउँदा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका हुन् ।

उनीहरूबीचको मतान्तर ४८ हजार १ सय ५ मत प्राप्त गरेका छन् । अझै करिब ३ हजार मत गन्न बाँकी छ । केहीबेरमै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्
Share: