पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

Share:

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।

सीआइबीका अनुसार खडकालाई सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: