सुनको भाउ शुक्रबार स्वात्तै घट्यो

Share:

काठमाडौ, २५ मंसिर-
सुनको भाउ शुक्रबार एकैदिन ४ सय रुपैयाँले घटेको छ । केही समयअघि देखि लगातार घटिरहेको सुनको भाउ पछिल्ला एक दुई दिनमा थोरै मात्रामा बढेपनि फेरी घटेको हो ।
यसअघि हिजो ४८ हजार ८ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
आज ४८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: