२३ जना सहसचिवको सरुवा

Share:

काठमाडौं । सरकारले cगरेको छ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सहसचिवलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

त्यसअनुसार, राष्ट्रिय महिला आयोगका कार्यरत शंकरहरि आचार्यलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव देवराज जोशीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। भूमि व्यवस्था मन्त्रालयका सहसचिव ध्रुव घिमिरेलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: