यस्तो रहनेछ आज दिनभरको मौसम

Share:

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ ।

देशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: