पोखरा जेसीजले आयोजना गरेको मिस पोखरा २०१५ को ग्राण्ड फिनाले पुस १५ गते हुँदैछ । व्यवस्थापन ईभेन्टस् फर युले गरेको छ । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम ईभेण्टको मिडिया पार्टनर हो ।
चर्चित कार्यक्रम ‘Can Be’ मा प्रज्ज्वल अधिकारीले सब स्पोन्सर ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रालि, पोखरा शाखा भाटभटेनीकी सरीता गुरुङ र मिस पोखरा २०१३ की सेकेण्ड रनर अप शोभा केसीसँग गरेको कुराकानी ।
कमेन्ट गर्नुहोस्
