पोखराका ४१ स्थानबाट आज गृहलक्ष्मी ग्याँस वितरण हुँदै (वितरण तालिका सहित)

Share:

पोखरा, २९ पुस
पोखरामा आज गृहलक्ष्मी कम्पनीको ग्याँस वितरण हुँदैछ । जिल्ला आपूर्ती समिति कास्कीका अनुसार पोखरा तथा लेखनाथका विभिन्न् ४१ स्थानबाट ग्याँस वितरण गर्न लागिएको हो । ७.१ केजी तौल भएका सिलिण्डर ७ सय रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।

gas1 gas2

 

कमेन्ट गर्नुहोस्
Share: