
५ औँ बिग आइकन २०१४ को भेन्यू पार्टनरको रुपमा स्काई टच रेस्टुरेण्ट एण्ड लाउञ्ज बार आबद्ध भएको छ ।
गत वर्षझैँ यो वर्ष पनि बिग आइकनका सम्पूर्ण अडिसनहरु न्यूरोडस्थित कुमारी बैंक नजिकै रहेको सो रेस्टुरेण्टमा आयोजना हुनेछन् । स्काई टच रेस्टुरेण्ट एण्ड लाउञ्ज बारका अपरेसन म्यानेजर बि.बि. बिष्ट र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही रेस्टुरेण्टमा आज सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो ।
कमेन्ट गर्नुहोस्
