कास्कीमा भोली १ लाख २२ हजार लिटर पेट्रोल वितरण हुँदै (तालिकासहित)

Share:

पोखरा, २२ माघ-
कास्कीमा भोली शनिबार पेट्रोल वितरण हुने भएको छ । जिल्ला आपूर्ती समिति कास्कीको शुक्रबार बसेको बैठकले शनिबार मोटरसाईकल तथा स्कुटरका लागि १ लाख २२ हजार पेट्रोल वितरण गर्ने निर्णय गरेको हो ।
शनिबार बिहान आठ बजेदेखि नै जोर बिजारे प्रणाली अनुसार पेट्रोल वितरण सुरु हुनेछ । अत्यावश्यक साधन तथा पत्रकारका लागि कालिका फ्युल स्टेशन मालेपाटनबाट पेट्रोल दिईनेछ भने मोटरसाईकलले ५ सय र स्कुटरले ४ सय रुपैयाँ बराबरको पेट्रोल पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: