
५ औँ बिग आइकन २०१४ को टुर्स एण्ड ट्राभल पार्टनर रुपमा एम वे टुर्स एण्ड ट्राभल लेकसाईड, पोखरा आबद्ध भएको छ ।
गत वर्षझैँ यो वर्ष पनि बिग आइकनमा आबद्द भएको यस टुर्स एण्ड ट्राभलले पोखराकै नम्बर १ को रुपमा रही बाह्य तथा आन्तरिक ट्राभल प्याकेजहरु उपलब्ध गराइरहेको छ। एम वे टुर्स एण्ड ट्राभलका संचालकद्दय सुरेश दाहाल, बाबुराम भण्डारी र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही संस्थाको कार्यालयमा आज सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो ।
कमेन्ट गर्नुहोस्
