काठमाडौँ, १४ वैशाख- सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकलाई राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।