गायक विनोद बानिँयाले ल्याए नयाँ गीत ‘बलेनीमा’ (भिडियो सहित)

Share:

पोखरा, २९ असार-
गायक बिनोद बानिँयाको आवाजमा नयाँ गीत ‘बलेनीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शोभियत खड्का र माधव आर्चायको शब्द रचना रहेको यो गीतलाई गायक स्वयंले संगीत गरेका हुन् ।

लक्ष्मण पौड्यालको निर्देशनमा रहेको यो भिडियोमा पल शाह, एलीसा राई र विनोद राई ‘घ्याम्पे सुब्बा’ले अभिनय गरेका छन् । भिडियोलाई राजीभ समरले कोरीयोग्राफी गरेका हुन् ।

‘बलेनीमा’लाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियोलाई एसीयन म्युजिकले बजारमा ल्याएको हो ।

हेर्नुहोस् गीतको भिडियोः

 

कमेन्ट गर्नुहोस्
Share: