
पोखरा, १३ पुस-
पोखरा ८ जाल्पारोड घर भएका वर्ष ६३ को देवबहादुर गुरुङ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
घरको पहिलो तलाबाट अचानक तल खस्दा घाइते भई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
