
फागुन ३ गते-
नेपाल पत्रकार महासंघ कास्कीको १० औ अधिवेशनका लागि नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले नामावाली प्रकाशन गरेको हो ।
समितिले प्रकाशन गरको नामावलीमा ३ सय ११ जना सदस्यहरु रहेका छन् । यस्तै, अध्यक्ष पदका लागि ७ वर्ष सदस्य भएको, प्रदेश पार्षदमा ४ वर्ष र केन्द्रीय पार्षदमा ३ वर्ष सदस्य भएको हुनुपर्ने उल्लेख छ ।
प्रेस युनियनको अवरोधका कारण अधिवेशन सञ्चालन हुन सकेको छैन । दुई घण्टाका लागि वार्ता स्थगित गरि केन्द्रीय कमिटि बाहिर निस्केको छ ।
कमेन्ट गर्नुहोस्
