अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्दा अर्घाखाँचीमा निर्वाचन स्थगित

366
0
Share:

बिग न्यूज
अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको सन्धीखर्कको मथुरा निमावि ‘ख’ केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रमुख निर्वाचन अधिकृत केदारनाथ शर्माका अनुसार उक्त केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्र हस्ताक्षर नगरीकन मतदातालाई मतदान गर्न दिइएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
Share: