
पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ (ख) मा एमाले नेता मनबहादुर गुरुङ बिजयी भएका छन् ।
उनले काँग्रेस उम्मेदवार कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजीत गरेका हुन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३ हजार १ सय २ मत ल्याए ।
गुरुङ एमाले कास्कीका उपाध्यक्ष हुन् भने वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
कमेन्ट गर्नुहोस्
