प्याराग्लाईडिङ दुर्घटना: पाइलट अतित घाईते, हेलिकाेप्टर बाट काठमाडौँ लगियाे

Share:

पाेखरा ११ फागुन । पाेखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जना पाइलट घाईते भएका छन् । शनिबार दिउँसो पोखरा महानगरपालिका-१८ सराङकोटमा प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटना हुँदादा सोलो पाईलट ललितपुर महानगरपालिका-७ बागडोल बस्ने वर्ष २९ का अतित मैनाली घाईते भएका हुन् ।

उनलाई उपचारको लागि प्रभु एयरको हेलिकप्टरद्दारा काठमाण्डौ ग्राण्डी अस्पताल पठाईएको छ । दुर्घटना लगत्तै घटनास्थालमा प्रहरी टोली खटिई थप अनुसन्धान गरिएको गन्डकी प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: