पोखरा महानगरपालिका–८ निवासी जितेन्द्रमान शाक्य शनिबार पोखरादेखि तनहुँको दमौलीसम्म साइकल यात्रा गर्दै । ६५ औँ पटक रक्तदान गरेपछि उनले एक सय किलोमिटर साइकल यात्रा गरेका हुन् । तस्वीर-कृष्ण न्यौपाने (रासस /तनहुँ )