पोखरा बिमानस्थलमा अल्ट्रालाइट जहाज दुर्घटना

Share:

पोखरा  । पोखरा बिमानस्थलमा अल्ट्रालाइट जहाज दुर्घटना भएको छ ।

मंगलबार दिउँसो करिब २ बजे अल्ट्रालाइट जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा परी जहाजका पाइलट ४५ बर्षिय फ्रन्सेली नागरिक Eric freychet र नवलपुरका ३६ बर्षिय अनिस भट्टचन्द सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: