‘टाइमर’ मिलाउन नजान्दा १२ घण्टा अघि विस्फोट

Share:

काठमाडौं । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ ।

सुकेधारा र घट्टेकुलोमा एकै पटक विस्फोट भएको थियो ।–नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्
Share: