विष्णु पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै बुटवलमा छरियो ३ सय पर्चा

361
0
Share:

बुटवल । नेकपा महासचिव विष्णु पौडेललाई बुटवलमा भ्रष्टाचारी भन्दै पर्चा छरिएको छ। नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका महासचिव पौडेलको सर्वत्र विरोध भईरहेको छ । सरकारले भने सो प्रकरणमा पौडेलको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ । महासचिब पौडेल बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्नेगर्न आज बुटवल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: