
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ भुरुङ तातोपानीमा स्नान गर्दै आन्तरिक पर्यटक । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला,नशा,ग्याष्टिक, बाथ,सर्केमर्केलगायत रोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वास रहेको छ ।
तस्वीर : ध्रुवसागर शर्मा/रासस
कमेन्ट गर्नुहोस्
