अन्नपूर्ण आधार शिविरमा आन्तरिक पर्यटक

Share:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सका मौरिस हर्जोजले १९५० जुन ३ का दिन पहिलोपटक आरोहण गरेका थिए ।

तस्वीरः कमल खत्री (रासस)

कमेन्ट गर्नुहोस्
Share: