करेन्ट लाग्दा एक विद्यार्थीको मृत्यु

392
0
Share:

अर्घाखाँची ।  अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्यरत एक विद्यार्थीको मृत्यु भएको छ ।बुधवार सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

अछाम जिल्ला घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हाे ।

कमेन्ट गर्नुहोस्
Share: