पोखराको फिर्के पुलबाट खोलामा खस्यो ट्रक

Share:

पोखरा। पोखराको पस्र्याङस्थित फिर्के पुलबाट गएराती ट्रक खोलामा खसेको छ । ट्रक पुलको छेउ भएर गएराती अन्दाजी २ बजे खोलामा खसेको हो ।

ट्रक खोलामा खसेको बिहान मात्र थाहा भएको थियो । चालकको बारेमा केहि पत्ता लागेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: