
पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् । चितवन चैनपुर–४ घर भई हाल पोखरा –२५ हेम्जामा बस्दैँ आएका २८ वर्षीय सुनिल मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा –२५ हेम्जामा युनाइटेड क्लबको भवनको तल्लो तलामा उनी मृत फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
