म्याग्दीमा एउटै घरीमा फल्यो ४ सय ८२ कोसा केरा

Share:

म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोकस्थित मनवीर किसानले लगाएको केरा खेतीमा एउटै घारीमा फलेको ४ सय ८२ वटा कोसा भएको केराको घरी ।

तस्वीर : कमल खत्री/रासस

कमेन्ट गर्नुहोस्
Share: