
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिडारी मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
स्थानिय अनिल पटेलका ५ वर्षीय छोरा राकेश पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
