बागलुङको लामाचौर बस्ती

Share:

बागलुङ नगरपालिका–८ सिगानामा रहेको सुन्दर लामाचौर बस्ती । उच्च पहाडमा रहेको यो बस्तीबाट पृष्ठभूमिमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका कयौँ बस्तीहरु देख्न सकिन्छ ।

तस्विरः तारानाथ आचार्य  (रासस)

कमेन्ट गर्नुहोस्
Share: