कांग्रेसका २३ नेता-कार्यकर्ता पार्टीबाट निष्कासन (को-को परे)

Share:

काठमाडौं । नपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार २०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै विभिन्न जिल्लाका २३ जना नेता-कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: