काठमाडौं । सरकारले काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थलाई बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ ।
बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल बनाउने घोषणा गरेका थिए ।
यसकै लागि सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
File Photo
कमेन्ट गर्नुहोस्
