
काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ बिकेट गुमाएर पुरा गरेको हो। जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।
आजको खेलका केहि तस्बिर::
तस्बिर- रमन सिवाकोटी
यो पनि ::
नेपालले कुवेतलाई हरायो, ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो
नेपाललाई ग्लोवल छनौटमा केही सहज
पारस कुवेतविरुद्ध मैदानमा उत्रने
कमेन्ट गर्नुहोस्






