
समिर जोशी, तनहूँ। मंगलबार बेलुका तनहूँमा एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छन् ।
भानु नगरपालिका –११खाल्टेकी १४वर्षीया रेजिना कार्काेले बेलुका दश बजे राती पङखामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
राती सबै सुतेको बेला पङखामा झुण्डीएर आत्महत्या गरेकी हुन् । उनी श्री त्रिवुभन माध्यमिक बिधालयमा कक्षा आठमा अध्ययनरत थिइन् । अहिले पोष्ट माटमको लागी जिल्ला प्रहारी कार्यालय दमौलीमा लगीएको स्थानीय जानकारी दिए।
कमेन्ट गर्नुहोस्
