
बागलुङ– बागलुङ जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ । सोमबार विहान ताल फुटेको हो ।
ताल फुट्दा बडीगाड खोलामा पानीको सतह निकै बढेको छ । पानीको सतह बढी बाढी आउँदा मध्यपहाडी लोकमार्ग भत्किएको छ । यो सँगै राजमार्ग अवरुद्ध भएको छ ।
File Photo
कमेन्ट गर्नुहोस्
