काबुलमा बम विस्फोट हुँदा १२ जनाको मृत्यु

Share:

अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे बिस्फोट भएको जनाइएको छ ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः बिस्फोटका घटनाहरु भइररहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: