नेकपाको सचिवालय बैठक स्थगित

Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान प्रधानमन्त्री कार्यालयमा हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाए अनुसार तयारी नपुगेको भनेर सो बैठक स्थगित भएको हो । बैठक आज बिहान ९ बजेका लागि बस्ने कार्यक्रम रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: