
ओमान। नेपाली राष्ट्रिय क्रिकेट टिम ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ओमानमा रहेको छ।
सिंगापुर त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर नेपाल ओमान पुगेको छ । नेपालले शुक्रबार अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ । ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
हेर्नुहोस् नेपालको तयारी फोटोमा ।
तस्विर : रमण सिवाकोटी
कमेन्ट गर्नुहोस्










