
कहिलेकहिले सेक्सको समायवधिमा प्रायः हतार हतारमा उत्तेजित पुरुष कन्डमको प्रयोग गर्न पाउदैन जसको परिणाम यो हुन्छ कि उसको पार्टनरलाई अनचाहा गर्भ बस्न जान्छ । जसबाट बच्नको लागि उनले गर्भ खसाल्ने अनेक प्रकारका उपायहरु गर्नुपर्ने हुन्छ, जसमध्ये केही उपायहरु जस्तो गर्भपतन आदि धेरै नै कष्टकारी हुन सक्छ । प्रायः सेक्सको समयमा गर्भबाट बच्नको लागि महिलाहरुले नै कंट्रासेप्टिब औषधी लिने गर्छन् । वा पुरुषहरुले कन्डम लगाउने गर्छन् ।
तर अब पुरुषहरु आफनो पार्टनको साथ सेक्सलाई पुरा मजा लिन सक्छ, किनकी अब गर्भधारणबाट बच्नको लागि कन्डको प्रयोग गर्नु नपर्ने भइसक्यो न त महिलाहरुले गर्भबाट बच्नको लागि कुनै औषधी नै लिनुपर्ने हुन्छ । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिव औषधी तयार गरिसकिएको छ जसले उसको पौरुषत्वलाई कत्ति पनि प्रभावित गर्दैन ।
सेक्सको समयमा अनचाहा गर्भबाट बच्नको लागि न अब महिलाहरुले कंट्रासेप्टिब औषधी लिनुपर्ने आवश्यकता रहयो न त पुरुषहरुको लागि कन्डम नै एकमात्र विकल्प रहयो । किनकी अब पुरुषहरुको लागि पनि कंट्रासेप्टिब पिल तयार भइसकेको छ जसले पुरुषहरुको सेक्स लाइफलाई कुनै प्रभावित पार्दैन् ।
अँस्टेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताहरुले परिवार नियोजनको लागि पुरुषहरुलाई कंट्रासेप्टिव पिल लाई तयार पारेका छन् । यसका प्रमुख शोधकर्ता डाक्टर सैबटीनो बेंचुराका अनुसार, यस पिल उष्िि को सेवन गर्नाले स्खलनको प्रक्रियाको समयमा शरिरमा दुइ वटा प्राटिन गरिदिनछ जसले वीर्य अस्थायी रुपले रोकिदिन्छ । र यसले शरिरमा कुनै हार्मोनल परिवर्तन पनि हुदैन । साथै यसको कुनै साइड इफेक्ट पनि हुदैन

