कति छ त आज सुनचाँदीको मूल्य ?

Share:

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: